info@greendevelopersnepal.com 01-5122026 01-4786265


Testimonials

नेपालमै निर्माण थालिएको गोर्खा ईको प्यानल इफिसियन्ट हुनुका साथै इन्सुलेसनको हिसाबले र इको फ्रेन्डली पनि भएको हुनाले एउटा नेपालीले सुरु गरेको यो इन्टरप्राइजेज ज्यादै समयसापेक्ष छ । आर्किटेक्चर डिजाइनरले मेटेरियलसंग डिल गर्ने त हो नि । यो राम्रो मेटेरियल हो ।



- प्रोफेसर डा. भरत शर्मा (नेपालका वरिष्ठ आर्किटेक्ट तथा वातावरणीय योजनाकार)

 

 

नेपाल भुकम्पीय दृष्टिकोणले ज्यादै सम्बेदन्शील देश हो । त्यसैले भुकम्प प्रतिरोधी निर्माण हाम्रो आवश्यकता हो । कम घनत्व भएका सामग्रीको प्रयोग गरी संरचनाहरु बनाउँदा कम मात्र फलामे छडको प्रयोग हुने भएकाले डेड लोड कम हुन्छ । फलस्वरुप भुकम्पबाट हुने भौतिक एवं मानवीय क्षति न्यून गर्छ । जापान लगायत अन्य देशहरुमा पनि गोर्खा ईको प्यानल जस्ता निर्माण सामग्रीको प्रयोग गरेर गगनचुम्बी संरचनाहरु बन्ने गरेका छन ।



- डा. कृष्ण भेटवाल (जापानको टोयोहासी युनिभर्सिटी अफ टेक्नोलोजीबाट स्ट्रक्चर इन्जिनियरिङ्गमा विद्यावारिधि)

 

 

अबको जमाना भनेको ईको प्यानलको जमाना हो । हलुका मेटेरियल, अनि भुकम्प प्रतिरोधी । भुकम्पले चाहिँ हेबी स्ट्रक्चर मन पराउँदो रैनछ । त्यसैले अबको निर्माण कार्यमा यो प्यानल प्रयोग गर्न सक्यौँ भने भुकम्प फ्रेन्ड्ली बनाउन सक्छौँ । मैले पनि घरमा तल्ला थप्दा गारोको लागि यही प्यानल प्रयोग गर्ने प्लानमा छु ।



- हरिबंश आचार्य (वरिष्ठ कलाकार)

 

 

गोर्खा ईको प्यानलको ताप प्रतिरोध गर्ने क्षमता अन्य परम्परागत निर्माण सामग्रीको तुलनामा उल्लेख्य छ । यसबाट बनेका घर वा अफिसहरुमा जाडोमा कोठा तताउन हिटर र गर्मीमा ठण्डा पार्न फ्यान तथा एसीको प्रयोग ज्यादै कम मात्र हुन्छ । फलस्वरुप यी उपकरणहरुको प्रयोगले खर्च हुने उर्जा जोगिनुका साथै उँचनिच तापमानका कारण हुने विभिन्न समस्याहरुबाट छुटकारा मिल्छ ।



- सूर्यमान कोजू (MSc Engineering in Technology Innovation Management, IOE, Pulchowk Campus)

 

 

We build building and make home with a family. But from the 2015 divesting earthquake it proved our concrete build home are not safe anymore. The alternative we use Gorkha Eco Panel -Prefab lightweight panels - the home for Safety...



- ISPL

 

 

On time delivery, quality materials. The Sandwich wall panels were better than I could build with regular cencret building. The warrenty, eco friendy material used and low cost is the best part of Gorkha Eco wall panels.



- Mr. Ankit Tiwari

 

 

Easy and fast to build. Everything went together the way it was suppose to. I was really worried about installing the windows and doors but everything went well and i am happy and safe



- Er. Ramesh Shrestha